Tuesday, October 4, 2016

आज्कल सरिर्मा जोश छैन
कुनै कुराको नि होश छैन । ।

बहिर सब सग्लै देखिन्छ
भित्र नगलेको कोश छैन ||

तिमी सुन्दरी अत्ती सुन्दरि
मन पर्नु मा मेरो दोश छैन । । |

बग्ने लाई त खोलै बग्छ यहा
आफुलाइ थोरै ओश छैन । ।

अ्मर दिप घिमिरे
बबरमहल काठ्माडौं

No comments:

Post a Comment