Tuesday, October 4, 2016

जीन्दगि लामो छ केहि त सोच्नु पर्ला
बत्तीस लक्षण युक्त एउटी खोज्नु पर्ला
बिचलित भाको छुइन केहि गर्छु अझै
संसारकै सवै भन्दा राम्री रोज्नु पर्ला||

अ्मर दिप घिमिरे
बबरमहल काठ्माडौं
३० आसाढ २०७१

No comments:

Post a Comment