Monday, September 15, 2014

a new gazal

आज एउटा सपना देखियो
तेसैको बारे गजल लेखियो।।
बाढी पहिरो के के हो के के
हिजो खोला आज बगर देखियो।।
धेरै टाढा पुग्ने मन थियो
गन्तव्य नै अन्धकार पो देखियो।।
अमर दिप घिमिरे
बबर्महल काठमाडौ