Wednesday, July 22, 2015

उता कुरो लुक्या लुक्यै छ
एता मन दुख्या दुख्यै छ । ।
कस्तरी निदाउन सक्या होला, कुम्भ्कर्ण्
एता कुकुर भुक्या भुक्यै छ । ।
मिठो खाउ मस्त मोटाउ, कती सजिलो
एता ज्यन सुक्या सुक्यै छ । ।
असार बितिसक्यो बाली लाको छैन, के खानु
एता कुलो सुक्या सुक्यै छ । ।
मलम पट्टी गरिदिने नि कोही भयेन, कठै बरा
एता घाउ दुख्या दुख्यै छ । ।
सानो प्रयाश

No comments:

Post a Comment